आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

मन्त्रिपरिषद् बैठक : सहकारी सुधार गर्न कार्यदल गठन

मङ्गलबार, २६ वैशाख २०८०, १७ : ५२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप