सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हात हतियार खरखजाना मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ

बुधबार, २७ वैशाख २०८०, १९ : ५९
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । हात हतियार खरखजाना मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका १ का केराबारी कान्छा भन्ने विनोद बहादुर गुरुङ रहेका छन् । 

गुरुङलाई जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पक्राउ गरेको जनाएको छ । उनलाई कैद तथा जरिवाना भुक्तान गर्न बुधबार कारागार पठाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप