सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जना कोभिड सङ्क्रमित

बुधबार, २७ वैशाख २०८०, २२ : ४२
बुधबार, २७ वैशाख २०८०

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २,१०९  जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१,४०६ रहेको छ भने निको हुनरेको  दर ९८.७७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५५ जनामा कोभिड विरुद्धको खोप दिएसँगै राष्ट्रव्यापी खोप अभियानअन्तर्गत देशभर कुल २ करोड २० करोड ६६ लाख जनामा खोप दिइएको छ ।  दैनिक सङ्क्रमण दर १.३२ प्रतिशत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप