सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज एक मात्र खेल हुने

बिहीबार, २८ वैशाख २०८०, ०८ : २२
बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुँदैछ  । 

यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो । 

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ । 

च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप