सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ

बिहीबार, २८ वैशाख २०८०, १८ : ०५
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एकजना प्रतिवादी महिला पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्दै आएकी भावना श्रेष्ठ रहेकी छन् । प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप