आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

‘भ्रष्टाचारीलाई कारागार’ भन्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू

शनिबार, ३० वैशाख २०८०, १३ : ०७
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । माइतीघरमा विभिन्न संघसंस्था, पार्टी र स्वतन्त्र रूपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको हो । 

विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरिएको थियो । प्रदर्शनमा रास्वपाका सभापति रवि लामिछाने, पार्टीका सांसद, कलाकारहरूको पनि उपस्थिति रहेको थियो । 

corruption protest (1)corruption protest (2)corruption protest (3)corruption protest (4)corruption protest (5)corruption protest (6)corruption protest (7)corruption protest (8)corruption protest (9)corruption protest (10)corruption protest (12)corruption protest (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप