सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको आवेदन खुल्ने

आइतबार, ३१ वैशाख २०८०, १८ : ५०
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने भएको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने जानकारी दिएको हो ।  

लाइसेन्स परीक्षाका लागि जेठ १ देखि २८ गतेसम्म आवेदन खुला हुनेछ । यस्तै, जेठ १९ देखि ३ असारसम्म दोब्बर शुल्कमा आवेदन दिन सकिने परिषद्को सूचनामा उल्लेख गरिएको छ । 

परिषद्ले प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहको एकै साथ लाइसेन्स परीक्षाको आवेदन खुला गर्न लागेको हो । 

^^ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप