आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

सोमबार, ०१ जेठ २०८०, २१ : २२
सोमबार, ०१ जेठ २०८०

लन्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रुस विरुद्धको युद्धको लागि "जेट गठबन्धन" सृजना गर्ने बारे आफू "धेरै सकारात्मक" रहेको र निर्णय "नजिकै रहेको" तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उहाँले बताएका छन् ।-(रासस-एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप