आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एकै दिन बसे १० वटा संसदीय समितिको बैठक (तस्बिरहरू)
फोटोफिचर

एकै दिन बसे १० वटा संसदीय समितिको बैठक (तस्बिरहरू)

मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । आजबाट सङ्घीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील  भएका छन् ।

जसअनुसार आव १० ओटै संसदीय समितिको बैठक एकै पटक बसेको हो । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन । 

ज्येष्ठ सदस्यले अध्यक्षता गरेको आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया