आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू

काठमाडौँ । गत मङ्सिर १४ गते प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न मुस्किलले सांसदहरूको गणपूरक सङ्ख्या पुग्यो । उपस्थिति हाजिरमा १३ जना सांसदको हस्ताक्षर भए पनि...