आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समितिलाई व्यवस्थित बनाएर लैजाऔँ : सांसद पाण्डे

मङ्गलबार, ०२ जेठ २०८०, १५ : २०
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले समितिलाई सुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गरे ।   

सांसद पाण्डेले समितिको अनौपचारिक विषयहरुमा संवेदनशीलताको ख्याल गर्नपनि आग्रह गरे ।   औपचारिक विषयहरुलाई पनि व्यवस्थित बनाउन जरुरी रहेको उनले बताए । 

सांसद पाण्डेले समितिको आचारसंहिता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसाबले बनाउन आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप