आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठुलालाई खै त हतकडी र चेन ?

मङ्गलबार, ०२ जेठ २०८०, २१ : ०१
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले आफ्नो अनुसन्धान जारी राखिरहेको बेला यतिबेला विभिन्न समूहहरूले दोषीलाई उन्मुक्ति नदिन दबाब दिँदै दिनहुँ भ्रष्टाचार विरोधी प्रदर्शन गरिरहेका छन् । पूर्वगृहमन्त्री र मन्त्रीसहित उच्च पदस्थ सरकारी कर्मचारी यस प्रकरणमा मुछिएपछि उनीहरूलाई कारबाही हुनेबारे आशङ्का सर्वसाधारणमा कायमै छ । 

यसैबीच एमआरआर समूहले पनि मंगलबार राजधानीमा प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनमा सहभागीहरूले हाल प्रहरीले गरिरहेको अनुसन्धानका लागि धन्यवाद दिएका थिए भने हाइप्रोफाइल आरोपीहरूलाई हतकडी नलगाएकोमा आक्रोश व्यक्त गरेका थिए । हेरौँ तस्बिरहरू :

mrr protest (1)mrr protest (2)mrr protest (3)mrr protest (4)mrr protest (5)mrr protest (6)mrr protest (7)mrr protest (8)mrr protest (9)mrr protest (11)mrr protest (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप