आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँ उपत्यकामा दिउँसै अँध्यारो (तस्बिरहरु)
फोटोफिचर

काठमाडौँ उपत्यकामा दिउँसै अँध्यारो (तस्बिरहरु)

बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । बुधवार काठमाडौँ उपत्यकामा दिउँसै अँध्यारो भएको छ । दिनभर मौसम सामान्य रहेपनि ४ बजेपछि अँध्यारो भएको हो ।

 मौसममा परिवर्तन आएसँगै उपत्यकामा अहिले बर्षा भैरहेको छ । 

हेर्नुहोस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया