सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा दिउँसै अँध्यारो (तस्बिरहरु)

काठमाडौँ । बुधवार काठमाडौँ उपत्यकामा दिउँसै अँध्यारो भएको छ । दिनभर मौसम सामान्य रहेपनि ४ बजेपछि अँध्यारो भएको हो ।  मौसममा परिवर्तन आएसँगै उपत्यकामा अहिले बर्षा भैरहेको छ ।  हेर्नुहोस् तस्बिरहरु...