आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

बिहीबार, ०४ जेठ २०८०, १२ : ११
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ। राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकले तीन छलफल गर्ने प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने निर्णय भएको हो ।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफलपछि ९ गते नै प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार  दुर्गा उपाध्यायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप