सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

सार्वजनिक ऋणको वर्गीकरण गरिने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ३५
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत उस्तो व्यवस्था गर्न लागिएको सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जानकारी दिए । आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गरी विकास निर्माणमा लगाउन यस्तो वर्गिकरण आवश्यक रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप