सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले ‘सामुदायिक वन फलाउनेछ धन’ कार्यक्रम अघि बढाउने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ४७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले सामुदायिक वनलाई विशेष प्राथमिकता दिएर वन्य, जन्तु तथा काठको संरक्षण गर्ने जनाएको छ । 

सामुदायिक वन फलाउनेछ धन कार्यक्रमसहित सामुदायिक वनमा हरिण, कालिज लगायतका वन्यजन्तुहरुको संरक्षण गर्ने जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप