सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सरकारको नीति तथा कार्यक्रम

अब वडामा नै सहुलियत पसल सञ्चालन गरिने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ५२
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले उपभोग्य बजारलाई व्यवस्थित र गरिब समुदायलाई ध्यानमा राखेर वडा वडामा नै सहुलियत पसल सञ्चालन गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत आवश्यक पालिका र ग्रामीण क्षेत्रमा वडास्तरमा नै सहुलियत पसल सञ्चालन गरिने सरकारले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप