सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उद्योगका लागि सहुलियत मूल्यमा विद्युत् उपलब्ध गराइने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ०१
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले विद्युतको आन्तरिक खपत र औद्योगिक क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि विद्युतमा विशेष सहुलियत दिने जनाएको छ ।

उपभोग र उत्पादन केन्द्रित विद्युतको महसुलमा छुट तथा अनुदान दिने सरकारले जनाएको हो । साथै विद्युतको निर्यातलाई समेत विशेष जोड दिने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप