सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वायुसेवा निगमलाई पुनर्संरचना गर्ने घोषणा

शुक्रबार, ०५ जेठ २०८०, १७ : १०
शुक्रबार, ०५ जेठ २०८०

 काठमाडौँ ।  सरकारले पुनः नेपाल वायुसेवा निगम (एनएसी) लाई पुनर्संरचना गर्ने उद्घोष गरेको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रममा यस्तो मुद्दा समेटेको हो । 

यसअघि सरकारले सार्वजनिक–निजी पार्टसिप (पीपीपी) मोडलमा निगमलाई लैजाने तयारी गरेको थियो । 

तर, विरोधकाबीच यो कार्य बीचैमा रोकिन पुगेको थियो । फेरि सरकारले निगमलाई पुनर्संरचना गर्ने रणनीति अघि सारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप