आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

सिड्नी पुगेकी भनिएकी सांसद मञ्जु संसदमा !

शुक्रबार, ०५ जेठ २०८०, १७ : २८
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौं । भुटानी शरणार्थी प्रकरणपछि फरार भएकी भनिएकी मञ्जु खाण सदनमा उपस्थित भएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा खाण सहभागी भएसँगै उनी फरार भएको समाचार गलत रहेछ भन्ने पुष्टि भएको छ । 

पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण पक्राउ परेसँगै उनकी श्रीमती एवम् सांसद मञ्जु खाण फरार भएको विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रसारण र प्रकाशन गरेका थिए ।

manjumanju1manju3manju4
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप