सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यावसायिकताका लागि सरकारले बिउँ पुँजी उपलब्ध गराउने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ४६
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले स्वावलम्बन व्यावसायिकताका लागि उचित तालिमसहित बिउँ पुँजीको उपलब्ध गराउने जनाएको छ । 

लगानीयोग्य पुँजीको अभावमा व्यवसाय निरुत्साहितको अन्त्य गर्न बिउँ पुँजीको व्यवस्था गरिने नीति तथा कार्यक्रममार्फत सरकारले जनाएको हो । 

नव प्रवर्द्धनका क्षेत्रमा काम गर्न चाहने युवाहरूलाई विशेष सुविधा तथा छुटको व्यवस्था गर्ने समेत सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप