सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेको बनेपामा अत्याधुनिक इनडोर फिल्म स्टुडियो निर्माणलाई तीव्रता दिने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ४७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा बन्न लागेको अत्याधुनिक इनडोर स्टुडियोको निर्माणलाई तीव्रता दिने भएको छ । आर्थिक वर्ष २०८० / ०८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो योजना अघि सारेको हो ।

सरकारले समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई समेत प्रवर्द्धन गर्ने नीति लिएको छ । 

प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टा मैत्री हुने गरी परिमार्जन समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप