सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालबालिकालाई विद्यालय ल्याउने सिकाउने र टिकाउने कार्यक्रम अघि बढाइने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ४९
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बालबालिकालाई विद्यालय ल्याउने सिकाउने र टिकाउने कार्यक्रम अघि बढाइने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम अघि बढाउने बताएका हुन् । 

त्यसका लागि सरकाले विभिन्न कार्यक्रमहरू अघि बढाउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप