सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने सरकारको घोषणा

शुक्रबार, ०५ जेठ २०८०, १७ : ५३
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी वर्षदेखि सबै प्रकारका सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सबैखाले सिन्डिकेट अन्त्यको लक्ष्य लिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सबैखाले सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्दै व्यापारिक कारोबारमा अनुशासन र स्वच्छता कायम गरिने बताए । बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै गुणस्तर र मूल्यमा उपभोक्ता ठगिने क्रम कम गर्ने समेत राष्ट्रपति पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप