सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संघीय शिक्षा ऐन यसै अधिवेशनमा ल्याइने

शुक्रबार, ०५ जेठ २०८०, १७ : ५६
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को यसै अधिवेशनबाट संघीय शिक्षा ऐन ल्याउने बताएका हुन् ।

संघीयता आएको ८ वर्षभन्दा बढी समय भइसक्दा पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । सरकारले संसद्को यसै अधिवेशनबाट ऐन ल्याउने बताएको हो । त्यसका लागि ऐनका मस्यौदामाथि छलफल तथा सरोकारवाला निकायको धारणा राख्ने काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप