सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तलब ज्याला स्वचालित प्रणालीमा लैजाने

शुक्रबार, ०५ जेठ २०८०, १८ : ००
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि श्रमिकहरुको तलब तथा ज्याला वृद्धिलाई स्वचालित प्रणालीमा लैजाने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले आगामी वर्षदेखि सरकारी तथा निजी क्षेत्रका श्रमिकहरुको जीवनयापन धान्न सक्नेगरी तलब तथा ज्यालाई स्वचालित प्रणालीमा लैजाने जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप