सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने

शुक्रबार, ०५ जेठ २०८०, १८ : ०२
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले गुणस्तर स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने गरी स्वास्थ्य सेवाको विकास एवं विस्तार गर्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यसअघि जारी स्वास्थ्य बीमा कार्यक्रम समेत पुनरावलोकन गर्ने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप