सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम : अटिजम रोगको निदानका लागि उपचारको व्यवस्था मिलाइने

शुक्रबार, ०५ जेठ २०८०, १८ : ०४
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले स्वास्थ्य संस्थाहरूमा अटिजम रोगको निदान र उपचारको व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अटिजम रोगको निधान र उपचारको व्यवस्था मिलाइने बताएका हुन् ।

यस्तै, स्थानीय तहमा मातृ तथा नव जात शिशू एवं उपचार सेवाका लागि विशेष कार्यक्रम ल्याइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप