सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल ट्रस्टको सम्पत्ति परिचालनका लागि आवश्यक कानुन संशोधन गरिने

शुक्रबार, ०५ जेठ २०८०, १८ : १३
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले लेखा परीक्षणलाई वस्तुपरक, पारदर्शी र व्यवसायिक बनाइ आर्थिक सुशासन कायम गर्ने जनाएको छ । देशभरिका सार्वजनिक चलअचल सम्पत्तिको अभिलेख राखिने सरकारले जनाएको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ट्रस्टको सम्पत्तिको बहुआयामिक प्रयोग र लाभ लिन आवश्यक नीति र कानुनी व्यवस्था गरिने समेत सरकारले जनाएको छ । आर्थिक कार्यविधि लेखापरीक्षणसँग सम्बन्धित कानुनलाई संगतिपूण बनाई आर्थिक सुशासनमा कडाइका साथ कार्यान्वयनमा लाग्ने सरकारले प्रतिवद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप