सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज एक मात्रै खेल

शनिबार, ०६ जेठ २०८०, ०९ : १५
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्र खेल हुने भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।  

रङ्गशालामा आज थ्री–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप