आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

नीति तथा कार्यक्रम अनुमोदन नगर्न सांसदहरूलाई ओलीको अपिल

आइतबार, ०७ जेठ २०८०, १३ : ५९
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् ।

कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न नहुने भन्दै ओलीले यसलाई अनुमोदन नगर्न सबै सांसदहरूलाई आग्रह गरेका हुन् । यस्तो नीति तथा कार्यक्रमलाई फिर्ता लगेर संशोधन, पुनर्लेखन गरेर ल्याउन उनले सरकारलाई आग्रह गरे । अन्यथा संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्ने उनले उद्घोष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप