सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रमाथि छलफल

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

सोमबार, ०८ जेठ २०८०, ११ : ३३
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभामा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ। शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।

आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए। नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल गरिदैँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप