सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बिहीबार, ११ जेठ २०८०, ०९ : ३०
बिहीबार, ११ जेठ २०८०

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । 

सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । 
 
दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।

accident karnali2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप