सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ शास्त्र नेपालको नयाँ गीत

बिहीबार, ११ जेठ २०८०, १७ : १८
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । नेपाली रकपप संगीत क्षेत्रका स्थापित गायक विनोद ढकाल एण्ड शास्त्र नेपालले ‘सेक्सी नाना’ बोलको गीत सार्वजनिक गरेको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा ढकालले स्वरसँगै गीतारबाट धुन दिएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा सुष्मा अधिकारी फिचर्ड छिन् । भिडियोमा विकास दाहालको सम्पादन र दिनेश पराजुलीको छायांकन छ ।

उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्र प्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भूपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने रहेका छन् । गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गरेका हुन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप