सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक जना फरार प्रतिवादी पक्राउ

बिहीबार, ११ जेठ २०८०, १९ : ५१
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनलाई बिहीबार पक्राउ गरेको हो ।

दर्ता विनाको औषधि ओसार प्रसार पैठारी निकासी मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका ४ का २९ वर्षीय इतियाज आलम रहेका छन् ।

उनलाई कैद भुक्तानीका लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप