सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बर्दियामा २० वर्षीया युवती बलात्कृत

शनिबार, १३ जेठ २०८०, १९ : ०३
शनिबार, १३ जेठ २०८०

बर्दिया । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-५ बस्ने २४ वर्षीय केदारनाथ चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

राजापुर नगरपालिका-३ मुरैयामा ती किशोरीलाई जेठ ८ गते चौधरीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप