सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

आइतबार, १४ जेठ २०८०, ०७ : ३५
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कम्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् । 

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिड्ने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी र थ्रिस्टार आमने सामने हुनेछन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप