सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लामखुट्टेको बासस्थान खोज र नष्ट अभियान सञ्चालन गरिने

सोमबार, १५ जेठ २०८०, १७ : ५६
सोमबार, १५ जेठ २०८०

काठमाडौं । सरकारले डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले मनसुन पूर्व, मनसुनेको बेला र मनसुन पछि डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्ने बताए ।  

महामारी रोग विरुद्ध जनचेतना जगाउनका लागि बजेटको व्यवस्था गरिने जानकारी गराए । यस्तै आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप