सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गंगालाल हृदय रोग केन्द्रमा अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने

सोमबार, १५ जेठ २०८०, १८ : २०
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सहिद गंगालाल हृदय रोग केन्द्र अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने जानकारी दिए ।

यस्तै, ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा रहेको ज्येष्ठ नागरिक वार्डलाई प्रभावकारी बनाइने उनले बताए । उमेर बढ्दै जाँदा देखिने अल्जाइमर, डिम्निसया जस्ता रोगको स्क्रिन गरि नजिकको अस्पतालमा पठाइने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।

एड्स, यौन रोगसम्बन्धी कार्यक्रमलाई निरन्त्रता दिइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप