बजेट
ऊर्जा मन्त्रालयलाई ८७ अर्ब बजेट
सोमबार, १५ जेठ २०८०, १८ : ४२
काठमाडौँ । सरकारले ऊर्जा मन्त्रालयलाई ८७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष ऊर्जा मन्त्रालयलाई ८७ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।