सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आधारभूत स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवाका लागि १ अर्ब २८ करोड बजेट

सोमबार, १५ जेठ २०८०, १८ : ४५
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए । यस्तै, ९८ प्रकारका औषधि र खोप लगायतका 

निःशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका स्वास्थ्य केन्द्रका लागि समेत सो बजेट विनियोजन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप