सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शहिद स्मारक लिग : आज पनि दुई खेल हुँदै

बुधबार, १७ जेठ २०८०, ०७ : २०
बुधबार, १७ जेठ २०८०

 

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरु हुनेछन् ।

च्यासल मैदानमा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिचमा प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा हुने खेलमा थ्रि स्टार क्लब र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप