आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक ३ बजेलाई सर्‍यो

सोमबार, २२ जेठ २०८०, १४ : ०६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्ने समय परिवर्तन भएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक सोमबार दिउँसो ३ बजेर १ मिनेटमा बस्नेगरी समय परिवर्तन भएको संसद सचिवालयले जनाएको छ ।

rastriyasava

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप