सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

सोमबार, २२ जेठ २०८०, १७ : २७
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ८ घर भई हाल ललितपुर महानगरपालिका ९ च्यासल बस्दै आएका ३४ वर्षीय वसन्त हमाल रहेका छन् । 

उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप