एमालेको ३२ विभागमा क–कसले पाए जिम्मेवारी ? (सूचीसहित)
मङ्गलबार, २३ जेठ २०८०, १४ : ००
काठमाडौँ । नेकपा एमालेले बनाएको विभिन्न ३२ विभागमा प्रमुख तोकिएको छ । एमालेले जेठ २२ मा पठाएको अपानिमा ३२ विभागको प्रमुख तोकिएको हो ।
विभागमा रहने प्रमुखहरु हेरफेर गरेर एमालेले नामावली टुंगो लगाएको हो ।
जसअनुसार स्कुल विभागको प्रमुखमा प्रदीप ज्ञवाली रहेका छन् ।
यस्तै पृथ्वीसुब्बा गुरुङ संसदीय विभाग प्रमुख रहेका छन् । यसअघि उनी प्रचार विभाग प्रमुख थिए ।
कुन विभाग प्रमुखमा को, सूची हेर्नुहोस्