आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २४ जेठ २०८०, ०५ : ५३
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.88 132.48
 
EUR (European Euro)
1 141.05 141.69
 
GBP (UK Pound Sterling)
1 163.71 164.45
 
CHF (Swiss Franc)
1 145.27 145.94
 
AUD (Australian Dollar)
1 87.77 88.17
 
CAD (Canadian Dollar)
1 98.25 98.69
 
SGD (Singapore Dollar)
1 97.77 98.22
 
JPY (Japanese Yen)
10 9.46 9.5
 
CNY (Chinese Yuan)
1 18.52 18.61
 
SAR (Saudi Arabian Riyal)
1 35.17 35.33
 
QAR (Qatari Riyal)
1 36.17 36.34
 
THB (Thai Baht)
1 3.79 3.81
 
AED (UAE Dirham)
1 35.91 36.07
 
MYR (Malaysian Ringgit)
1 28.62 28.75
 
KRW (South Korean Won)
100 10.14 10.19
 
SEK (Swedish Kroner)
1 12.16 12.21
 
DKK (Danish Kroner)
1 18.93 19.02
 
HKD (Hong Kong Dollar)
1 16.82 16.89
 
KWD (Kuwaity Dinar)
1 428.59 430.54
 
BHD (Bahrain Dinar)
1 349.8 351.39

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप