सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

बुधबार, २४ जेठ २०८०, २० : ३३
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । धनुषमा मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोटरसाइकल चोरी गर्ने जनकपुर उपमहानगरपालिका ३ का ३६ वर्षीय देवेन्द्र मण्डल रहेका छन् । मोटरसाइकलसहित मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मण्डल ३ दिनअघि मात्रै साइकल चोरी कसुरमा धरौटीमा रिहा भएको थिए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप