सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

शनिबार, २७ जेठ २०८०, ०६ : ३९
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो । 

पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगावै लिग विजेता भइसकेको छ । मच्छिन्द्र क्लब अङ्क तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।

आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबबीचमा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप