सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

शनिबार, २७ जेठ २०८०, १९ : २९
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन निरीक्षण गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका हुन् । उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए । 

प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि सहभागी थिए ।

prachanda pashupati (2)prachanda pashupati (3)prachanda pashupati (4)prachanda pashupati (5)prachanda pashupati (7)prachanda pashupati (1)prachanda pashupati (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप